गायिका रचना रिमाल भन्छिन मन बिग्रने त्यति खेर

गायिका रचना रिमाल भन्छिन मन बिग्रने त्यति खेर
इटहरी/ गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको ‘मन बिग्रने त्यति खेर’हो बोलको रमाइलो गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयम् बुढाथोकीको साथमा बिना बिस्वकर्मा र अस्मिता रनपाल फिचर्ड छन्। कमल सौरागको संगीत संयोजन रहेको गीत रमाइलो बनेको छ। हेर्नुस भिडियो। गोकुल कुमारी श्रेष्ठको निर्माणमा बनेको भिडियोको निर्देशन ...

‘मिस ग्राण्ड नेपाल’को फाइनल प्रतिष्पर्धामा झापाकी रोजिका सिटौला, जिताउन भोट माग्दै

‘मिस ग्राण्ड नेपाल’को फाइनल प्रतिष्पर्धामा झापाकी रोजिका सिटौला, जिताउन भोट माग्दै
इटहरी/ यतिबेला 'मिस ग्राण्ड नेपाल-२०२२' अन्तिम चरणमा पुगेको छ । फाइनल प्रतिष्पर्धामा १४ जना पुगेका छन् । आरके इन्टरटेन्मेन्टको आयोजनामा भैरहेको यो सौन्दर्य प्रतियोगितामा नताशा धामी, माया कडेल, बिना बिक, डिना कट्वाल, सिम्रन शाही, श्रेया बस्नेत, स्वस्तिमा दाहाल, प्रतिभा अधिकारी, लक्ष्मी धमला, सिसम लखाजु, दिपा श्री नगरकोटी, दिपा कार्की, कुमारी पुजा धामी र रोजिका सिटौलाले बिजेताको उपाधीको लागी मेहनत...

प्रकाशले बोक्ने झोलाभित्र के छ ? यस्तो छ प्रदिपको जवाफ (भिडियो सहित)

प्रकाशले बोक्ने झोलाभित्र के छ ? यस्तो छ प्रदिपको जवाफ (भिडियो सहित)
इटहरी/ अभिनेता प्रदिप खड्काको भिन्न गेटअप र अभिनयका कारण प्रतिक्षित बनेको चलचित्र 'प्रकाश'को यतिबेला प्रचारप्रसारलाई तिब्रता दिइएको छ । फिल्मका कलाकार यतिबेला देश दौडाहामा समेत निस्किएका छन् । यसैक्रममा 'प्रकाश'को मुख्य अभिनेता प्रदिप खड्का, अभिनेत्री दिया मास्के र अर्कि अभिनेत्री रेनु योगी इटहरी आइपुगेका छन् । आइतबार इटहरीमा पत्रकार भेटघाट गर्दै फिल्मको बारेमा जानकारी गराइयो । पुर्वान्चल ईन्स्ट...

केको लागि अभिनेत्री आँचल शर्मा र केकी अधिकारिको यो लडाई ?

केको लागि अभिनेत्री आँचल शर्मा र केकी अधिकारिको यो लडाई ?
इटहरी/ आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलर रोचक बनेको छ । चलचित्रमा उनीहरु जेठानी र देवरानीको भूमिकामा छन् । कपनगडी सिनेमा र फिल्म क्रियु न...

गायिका प्रिती आलेले तीजको गीतमै भेलु बाजे डान्स नाच्दिने

गायिका प्रिती आलेले तीजको गीतमै भेलु बाजे डान्स नाच्दिने
इटहरी/ हिन्दु नेपालि नारीहरुको महान पर्वको रुपमा रहेको तिज नजिकिदै गर्दा तीज बिशेष गीतहरु पनि सार्बजनिक हुने क्रम बाक्लिदो छ । हरेक वर्ष तीजका नया नया गितहरु दर्जनौ सार्बजनिक हुने गर्छ । यस पटक पनि सोहि क्रम जारि छ । यस्तैमा पछिल्लो समय भाइरल भएको 'भेलु बाजे' शब्दलाई टाइटल बनाएर लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ...

बिमला र गौरव अभिनित फिल्मको सनिवार धरानमा प्रिमियर शो गरिने

बिमला र गौरव अभिनित फिल्मको सनिवार धरानमा प्रिमियर शो गरिने
इटहरी/ नायक गौरव पहारी तथा नायिका बिमला खजुम लिम्बू अभिनित फिल्म ‘सॅंगसॅंगै बाच्न पाऊॅं’ को धरानमा प्रिमियर शो गरिने भएको छ । 'नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्वन गरौं’ भन्ने मूल नाराको साथ सो फिल्म प्रदर्सन गर्न लागिएको फिल्मकी नायिका लिम्बुले जानकारी गराईन् । आउदो सनिवार साउन २८ गते दिउँसो ३ बजे बाट धरानको सैनिक भवनको हलमा फिल्मको प्रिमियर गरिने छ । प्रिमियर शोको लागि २ सय...

बिदेसिएको बर्षौपछी भोट माग्दै जन्मथलो झापा आइपुगे ‘डान्स कप’ र भ्वाइस कपका प्रतिष्पर्धी

बिदेसिएको बर्षौपछी भोट माग्दै जन्मथलो झापा आइपुगे ‘डान्स कप’ र भ्वाइस कपका प्रतिष्पर्धी
इटहरी/ इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस कप युएसए’ सिजन २ र ‘मेरो डान्स कप युएसए’ सिजन ४ का प्रतिष्पर्धीलाई होम भिजिट तथा आफ्नो जन्मथलो जिल्ला झापा ल्याइएको छ । फाउन्डेशनले मेरो डान्स कप ४ र मेरो भ्वाइस कप २ का १२ जनालाई शनिबार झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा ल्याइएको हो । उनीहरुलाई आफ्नो पूरानो स्थानमा भेटघाट, सास्कृतिक कार्यक्रममा सहभागी तथा भोट अपि...

आशमायाले जितिन् ‘वाईवाई मिस धरान आईकन’ को उपाधी, प्रजना फर्स्ट र श्वेता सेकेन्ड रनरअप

आशमायाले जितिन् ‘वाईवाई मिस धरान आईकन’ को उपाधी, प्रजना फर्स्ट र श्वेता सेकेन्ड रनरअप
इटहरी/ वाईवाई मिस धरान आईकन-२०२२ को उपाधी आसमाया राइले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको ब्यवस्थापनमा आयोजना भएको यो शौन्दर्य प्रतियोगिता शुक्रबार सदनसभा हल धरानमा सम्पन्न भएको थियो । राइले बिजेताको उपाधी, क्राउन संगै नगद ५० हजार जितेकी छन् भने हङकङ भ्रमणको पनि मौका पाएकी छन् । यस्तै मिस धरान आइकनको फिनालेबाट प्रजना राई फर्स्ट रनरअप बनेकी छ भने स्वेता विश्...

सुरेश र वसन्तको निर्देशनमा ‘म टुहुरी’ सार्वजनिक

सुरेश र वसन्तको निर्देशनमा ‘म टुहुरी’ सार्वजनिक
इटहरी/ रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । हेर्नुस् भिडियो । ...

आकाश र पूजाको ‘सम्झना बिर्सना’ ९ सेक्टेम्बरमा भारतका हलमा

आकाश र पूजाको ‘सम्झना बिर्सना’ ९ सेक्टेम्बरमा भारतका हलमा
इटहरी/नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेक्टेम्बरबाट इन्डियाका दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेक्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउ लगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । ‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर...