श्रेया र अभिनासको प्रेम: फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर रिलिज
इटहरी/ फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ । चलचित्रका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रलाई देवेन्द्र ...