मोडल रोशन श्रेष्ठ र सेविका कोइरालाको अनस्कृन रोमान्स
इटहरी/ मोडल रोशन श्रेष्ठ अभिनित 'आखाको परेली' बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा रोशनले सेविका कोइरालासंग अनस्कृन रोमान्स गरेका छन् । गीतमा गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको स्वर रहेको छ भने गायिका सन्ध्याले नै गीतको शब्द लेखेकी हुन् । बिशाल शभिकार र सन्ध्या जोशीले संयुक्त रुपमा गीतको संगीत तयार गरेका छन् । होम स्टुडियोमा रेकर्ड भएको गीतलाई मनोज थापा मगरले एरेन्ज ग...