‘फ्लायर्स फिल्म अवार्डस्-२०७९’ को नोमिनेसन क्याटोगरी भिडियो सार्वजनिक (भिडियो सहित)

‘फ्लायर्स फिल्म अवार्डस्-२०७९’ को नोमिनेसन क्याटोगरी भिडियो सार्वजनिक (भिडियो सहित)
इटहरी/ स्थानिय तह निर्वाचनका कारण पछाडि धकेलिएको 'फ्लाएर्स फिल्म अवार्ड-२०७९' आउदो कार्तिक ५ गते आयोजना हुँदैछ । प्रदेश १ मै पहिलो पटक हुन लागेको यो फिल्म अवार्डलाई ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्दैछ । बिराटनगरमा पुरै तामझाम सहित गरिने अवार्ड शोको नोमिनेसन क्याटोगरी भिडियो सार्बजनिक गरिएको छ । नोमिनेसन लिस्टमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर...

प्रकाश र केकीको ‘परदेशी २’मा एकसमयको लोकप्रिय गीत ‘के वर मागी फर्क्यौ भन्’ (भिडियो सहित)

प्रकाश र केकीको ‘परदेशी २’मा एकसमयको लोकप्रिय गीत ‘के वर मागी फर्क्यौ भन्’ (भिडियो सहित)
इटहरी/ नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ भन्’ बोलको प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा निशान भट्टराईको स्वर, रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ । गीतको भिडियोका चलचित्रका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।...

‘तीजको रमझमी’मा अशु न्यौपानेको छमछमी

‘तीजको रमझमी’मा अशु न्यौपानेको छमछमी
इटहरी/ सार्वजनिक भएका धेरै तीज गीतहरुको भिडमा केही बिशेषता बाकेर ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय ब्यास्त बन्दै गइरहेकी मोडल अशु न्यौपानेले छमछमी नाचेकी छिन् । सफल संगीतकार तारा प्रकाश लिम्बुको संगीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् । प्यासिफिक प्रोडक्सनले निर्माण गरेको ‘तीजको रमझमी’बो...

गायिका इन्दिरा जोशीको ‘तिम्रो बानी भो’

गायिका इन्दिरा जोशीको ‘तिम्रो बानी भो’
इटहरी/ गायिका इन्दिरा जोशीको नयाँ गीत 'तिम्रो बानी भो' रिलीज भएको छ । साईराम पिक्चर्सले रिलीज गरेको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतका एरेन्जर रिकेश गुरुंग हुन् । हेर्नुस भिडियो गीतको भिडियोमा गायिका जोशी आँफै फिचर्ड छिन् । गीतमा प्रेममा बानी परेका शब्दहरु रहेका छन् । सक्षम श्रेष्ठले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने ओर्नित बिसुंखे र गौरव...

मिस धरान आइकन प्रतिष्पर्धीलाई प्रेरणा दिदादिदै भक्कानिए धरानका मेयर हर्क साम्पाङ (भिडियो सहित)

मिस धरान आइकन प्रतिष्पर्धीलाई प्रेरणा दिदादिदै भक्कानिए धरानका मेयर हर्क साम्पाङ (भिडियो सहित)
इटहरी/ यतिबेला फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता 'मिस धरान आइकन -२०२२' को आयोजना भैरहेको छ । प्रतिष्पर्धीहरुलाई आयोजकले र्याम्प वाल्क सहित विभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराईरहेको छ । यसैक्रममा आज शनिबार धरानको विपि पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यमा सहभागी भएका छन् । धरानका मेयर हर्क साम्पाङ तथा धरानेहरुको सक्रियतामा भैरहेको ...

कृष्ण-लीलाको ‘ए मेरो हजुर’गीतमा चार लाख बढी टिकटक, करोड बढी भ्युज

कृष्ण-लीलाको ‘ए मेरो हजुर’गीतमा चार लाख बढी टिकटक, करोड बढी भ्युज
इटहरी/ भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फर्स्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्’ अत्याधीक सफल हुदै गर्दा निर्माण युनीटले अर्को गीत सार्वजनीक गर्यो–‘ए मेरो हजुर’ । ट्रेलरबाट समेत प्रतिक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र गुन्जिरहेको छ । रबि ओड र सुनीता कार्...

‘टेक अफ’मा राजनैतिक खिचातानीले देशमै केही गर्न खोज्ने युवा बिदेशीनुको कथा

‘टेक अफ’मा राजनैतिक खिचातानीले देशमै केही गर्न खोज्ने युवा बिदेशीनुको कथा
इटहरी/ छोटो चलचित्र 'टेक अफ' सार्वजनिक गरिएको छ । चलचित्रले नेपाली परिवेशमा हुने गरेका विविध घटनाक्रहरुलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ । एउटा युवा आफ्नै जन्मभुमीमा रहेर केही गर्न चाहन्छ तर राजनितिक खिचातानिका कारण दिक्क भएर बैदेशिक रोजगारीका लागि जान बध्य हुनुपर्छ । सोही कुरालाई छोटो चलचित्र 'टेक अफ'मा यथार्थपरक ढंगबाट प्रस्तुत गरिएको छ । भिम पाण्डेको निर्देशनमा तयार भएको छोटो चलचित्र 'टेक ...

धरानका मेयर हर्क साम्पाङसहित आधा दर्जनबढी गायकगायिकाको स्वरमा ‘हाइकिङ्ग’ गीत सार्बजनिक

धरानका मेयर हर्क साम्पाङसहित आधा दर्जनबढी गायकगायिकाको स्वरमा ‘हाइकिङ्ग’ गीत सार्बजनिक
इटहरी/ धरानलाई लाहुरेहरुको शहर भनिएझै यो ठाउँ पछिल्लो समय पर्यटकीय हिसाबले पनि विकसित हुँदै गैरहेको छ । विभिन्न मठ मन्दिर तथा घुम्न लायक ठाउहरु प्रसस्तै छन् । बेला बखत धरानमा रहेका पार्कहरु नयाँपनको आभास दिलाउदै भाइरल समेत हुने गरेको छ । यस्तै यहाँ हाइकिङ्ग जाने प्रचलन पनि छ । सोही कुरालाई अझै प्रवर्द्धन र प्रचार गर्ने उद्देश्य सहित हालै एक गीत सार्बजनिक गरिएको छ । 'हाइकिङ्ग' बोल रहेको सो गीतमा ...

‘सरसर माया’ मा नाजिर हुसेन र रुविना थापाको ठुम्का

‘सरसर माया’ मा नाजिर हुसेन र रुविना थापाको ठुम्का
इटहरी/ चर्चित गायक जगदीश समालको नयाँ गीत 'सर सर माया' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा 'स्माईल'को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अहिलेका ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ । हेर्नुस् भिडियो । भिडियोलाई सुप्रीम...

मोडल रोशन श्रेष्ठ र सेविका कोइरालाको अनस्कृन रोमान्स

मोडल रोशन श्रेष्ठ र सेविका कोइरालाको अनस्कृन रोमान्स
इटहरी/ मोडल रोशन श्रेष्ठ अभिनित 'आखाको परेली' बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा रोशनले सेविका कोइरालासंग अनस्कृन रोमान्स गरेका छन् । गीतमा गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको स्वर रहेको छ भने गायिका सन्ध्याले नै गीतको शब्द लेखेकी हुन् । बिशाल शभिकार र सन्ध्या जोशीले संयुक्त रुपमा गीतको संगीत तयार गरेका छन् । होम स्टुडियोमा रेकर्ड भएको गीतलाई मनोज थापा मगरले एरेन्ज ग...