सलमान खान कति दिनका लागि नेपाल आउदै छन् ? बिस्तृतमा हेर्नुस्

सलमान खान कति दिनका लागि नेपाल आउदै छन् ? बिस्तृतमा हेर्नुस्
ईटहरी/ बलिउड सुपरस्टार सलमान खानको यतिखेर नेपालमा २ किसिमको चर्चा भैरहेको छ । एक हो गत शुक्रबार वर्ल्डवाईड रिलिज भएको फिल्म 'टाईगर जिन्दा हे' ले नेपालमा पनि राम्रो व्यापार गरेको र अर्को उनी आफ्नो प्रस्तुति दिन नेपाल आउने । हाल यो कुरा यत्रतत्र छरिएको छ । सलमानलाई नेपाल ल्याउन पनि निकै खर्छ गर्नुपरेको छ ।आउदो मार्चको १० तारिखमा उनि 'दबंग टुर' अन्तर्गत काठमाण्डौ स्थित टुडिखेलमा आफ्नो लाखौ नेपाली फ्य...

‘टाईगर जिम्दा हे’ फेसबुकमा, व्यापार चाहिँ कति गर्यो ?

‘टाईगर जिम्दा हे’ फेसबुकमा, व्यापार चाहिँ कति गर्यो ?
ईटहरी/ नेपालमा बलिउड फिल्महरुले निकै ठूलो व्यापार गर्ने गर्छ । यसै साता अर्थात गएको शुक्रबारबाट नेपालीहलहरुमा पनि रिलिज भएको फिल्म 'टाईगर जिम्दा हे' पुरा फिल्म फेसबुकबाट लिक गरिएको थियो । बिश्व सिने बजार सहित नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।उक्त फिल्म फेसबुकमा 'श्रेष्ठ सुर्य' नाम गरेको आईडी बाट लिक गरिएको भए पनि हाल भने सो आईडिबाट हटाईसकिएको छ । यसराज फिल्मसको ब्यानरबाट निर्मित फिल्मलाई अली...

जेनिशा केसीको भेट सलमान खान संग, राम्राे कुरा भयो : तर के ?

जेनिशा केसीको भेट सलमान खान संग, राम्राे कुरा भयो : तर के ?
ईटहरी/ नायिका जेनिशा केसिले सलमान खान सहितको आफ्नो तस्बिरहरू सामाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरेपछि हाल उनको बारे खबरहरु बाहिरिन थालेको छ । हुनत नेपाली कलाकारहरूले बलिउड कलाकारहरूलाई भेट्दा निकै चासोको रुपमा हेर्ने गरिन्छ । यस्तै जेनिशाले चासोका साथ हेरिने संकेत समेत उक्त स्टाटसमा सार्वजनिक गरेकी छिन् । जेनिशाले सो तस्बिरहरू संगै 'केही राम्रो कुराकानी भएको र राम्रो खबरका लागि केही समय कुर्न' आग्...