पल शाहले कसलाई दिए ‘सारा खुशी’ ? भिडियोमा हेर्नुस्

पल शाहले कसलाई दिए ‘सारा खुशी’ ? भिडियोमा हेर्नुस्
इटहरी/ नेपाली संगीत छेत्रमा निकै अग्रता कायम राख्न सफल गायक अमित बिष्ट र गायिका श्रेया सोतांगको आवाजमा रहेको निकै नै रमाइलो म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ आधुनिक गीतहरुले सफलता पाएपछि श्रेया सोतांगले फेरि पनि 'सारा खुशी' नामको गीतमा आफ्नो आवाज दिएकि छिन । सार्बजनिक गीतमा संगीत भने अमित बिष्ट स्वयमले नै भरेका छन् । हेर्नुस भिडियोमा । उनीद्वारा लिखित उक्त म्युजिक भिडियोलाइ जिबन थापा...

पल र आचलको ‘चिया कफि’लाई १ करोड

पल र आचलको ‘चिया कफि’लाई १ करोड
ईटहरी/ नेपाली गीतहरु त्यसमा पनि फिल्मी गीतका भिडियोहरुले युट्युबमा करोड भ्यु पाउने क्रम पछिल्लो समय निकै बढिरहेको छ । यस्तैमा फिल्म 'नाई नभन्नू ल-४' मा राखिएको 'चिया कफि' बोलको गीतले पनि करोड भ्यु पार गरेको छ । २ बर्ष पहिले युट्युबमा सार्बजनिक गरिएको उक्त भिडियोमा अहिलेका चर्चित जोडि पल शाह र आचल शर्मा फिचर भएका छन् । पल र आचल यसै फिल्म 'नाई नभन्नु ल-४' बाट फिल्म उद्योगमा डेब्यु गरेका हुन् । ...

म मर्दा रुन्छौ रुदिनौ भन्दैछन शिब कास्यप (भिडियो सहित)

म मर्दा रुन्छौ रुदिनौ भन्दैछन शिब कास्यप (भिडियो सहित)
काठमाडौँ/ नेपाली गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको आगमन भैरहेको छ ।यस भित्र कोहि पैसाको भरमा आएका छन् त कोहि प्रतिभा भएर यस क्षेत्रमा प्रवेश गरेका छन् । यसरी पैसाको भरमा यस आएका कयौं कलाकाहरु पलाएन पनि भैसकेको यथार्थता पनि हामीले देखि सकेका छौं । सोहि क्रममा हामी कलाकारहरुले नेपाली कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नु पर्छ, यस क्षेत्रमा निरन्तरता दिनको लागि ज्ञ...

शिवको ‘शिभालय’ : आशुको अर्थ बुझिनन् स्वस्थिमाले, भिडियोमा हेर्नुस्

शिवको ‘शिभालय’ : आशुको अर्थ बुझिनन् स्वस्थिमाले, भिडियोमा हेर्नुस्
ईटहरी/ नेपाली सुगम संगीतका कुशल गायक शिव परियारले पछिल्लो समय नयाँ बर्षको पहिलो कोशेली स्वरुप आफ्नो एक गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । दर्जनौ चर्चित गीतहरु संगीत आकाशमा छोडिसकेका गायक शिव हाल देश तथा बिदेशका साङितिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुती दिन भ्याई नभ्याई छ । सार्बजनिक गीत सेन्टिमेन्टल हो भने उनको आवाजमा टंक बुढाथोकीले संगीत भरेका छन् । गायक शिवको 'शिभालय' एल्बममा समाबेश ...

जामबाट हैरानीको समाधान : गुड्ने संगै उड्ने कार, भिडियोमा हेर्नुस्

जामबाट हैरानीको समाधान : गुड्ने संगै उड्ने कार, भिडियोमा हेर्नुस्
ईटहरी/ आधुनिक प्रबिधिको बिकासले हाम्रो कल्पना भन्दा बाहिरको कामहरू हुने गरेको छ । यस्को ज्वलन्त उदाहरण हो गुड्ने मात्र हैन उड्ने कारको बिकास । जामबाट हैरानी खेपिरहेका सवारी चालकहरूलाई मध्य नजर गरेर बनाईएको छ यो कार । आस्चर्य लाग्ने यो कुरा सत्य हो । हेर्नुस् भिडियो । 

पार्वती राईले ‘कुलको बिहे गर्ने’, भिडियोमा हेर्नुस्

पार्वती राईले ‘कुलको बिहे गर्ने’, भिडियोमा हेर्नुस्
काठमाण्डौ/ ओखलढुंगा जिल्लाको खिजी देम्बा गाउ पालिका को एक जल्दा बल्दा प्रतिभावान कलाकार तिलक सुनुवारको पछिल्लो सांगीतिक कोसेली 'पानि खानु मुलको' भर्खरै संकलन संगीत प्रालिले बजारमा उपलब्ध गराएको छ । उनले यस अगी 'मोही पार्ने मदानी' (पुर्बेली भाका) मुटुमा चोट दिंदा मायाले' म त मर्छु होला लगायतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको मस्तिष्कमा डेरा जमाइसकेका छन् । भेगिए हिसाबले नेपालको...

मिस्टर झोले ‘ओखती’को यी हुन् उत्कृष्ट ३ बिजेता, हेर्नुस् (भिडियो सहित)

मिस्टर झोले ‘ओखती’को यी हुन् उत्कृष्ट ३ बिजेता, हेर्नुस् (भिडियो सहित)
ईटहरी/ नेपाली सिने उद्योगमा केही फिल्म निर्माताहरुको लागि 'कभर कम्पिटिसन' पनि प्रचार प्रसारको मुख्य बाटो बनेको छ । यस्तै चलचित्र 'मिस्टर झोले' ले पनि कभर भिडियो कम्पिटिसन सम्पन्न गरेको छ । फिल्म युनिटले 'ओखती' बोलको गीतलाई कम्पिटिसनको लागि सार्बजनिक गरेको थियो । सोमबार राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट ३ प्रतियोगिलाई पुरस्कार बितरण गरियो । उक्त प्रतियोगितामा प्राप्त जम्मा २५ भि...

नेपाली कलाकारको बाङ्गालि फिल्म, सिम्रन बनिन् मधुमाला : ट्रेलर हेर्नुस्

नेपाली कलाकारको बाङ्गालि फिल्म, सिम्रन बनिन् मधुमाला : ट्रेलर हेर्नुस्
ईटहरी/ नेपाली फिल्म युनिट तथा कालाकारहरुले बाङ्गालि चलचित्र निर्माण गरेका छन् । जस्को भर्खरै ट्रेलर सार्बजनिक भएको छ । बज्र क्रीयशन फिल्मसको ब्यानरबाट निर्माण भएको चलचित्र 'मधुमाला' को बाङ्गालि ट्रेलर सार्बजनिक भएको हो । ट्रेलरलाई अङ्ग्रेजी पुरानो बर्ष २०१७ को डिसेम्बर २० तारिखका दिन युट्युब मार्फत सार्बजनिक गरिएको हो । बि एस बलामीको निर्देशन रहेको 'मधुमाला' बाङ्गालि मात्र हैन नेपाली भाषामा...

सुरज र राहुल संग ‘खाईदेउ गोरि खाईदेउ’ भन्दैछन् सागर, भिडियोमा हेर्नुस्

सुरज र राहुल संग ‘खाईदेउ गोरि खाईदेउ’ भन्दैछन् सागर, भिडियोमा हेर्नुस्
ईटहरी/ नेपाल आइडलका उत्कृष्ट ६ भित्र पर्न सफल प्रतियोगीहरु सागर आले, सुरज थापा र राहुल बिश्वासको स्वरमा नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । तर उक्त गीतको अफिसियल भिडियो भने हैन । यसको अफिसियल भिडियोलाई निर्देशन, छायांकन तथा सम्पादन जीवन रसाइलीले गरेका छन् । अहिले लिरिकल भिडियो मात्र सार्बजनिक गरिएको 'गोरि भर्सेज गोर्खे-खाईदेउ गोरी खाईदेउ' यस्तो छ । गएको जनवरी ५ मा युट्युबमा बुढासुब्बा डिजि...

सौगात मल्ल र उषा रजकको ‘कथा’ हेर्नुभयो ?

सौगात मल्ल र उषा रजकको ‘कथा’ हेर्नुभयो ?
ईटहरी/ सन् २०१२ अक्टोबर २१ मा 'मुम्बई इन्टरनेसनल फिल्म फेस्टिबल' मा प्रिमियरका साथै गोआ मा आयोजित आइ.एफ.एफ.आइ, बेन्गलुरुमा आयोजित बि.आइ.एफ.एफ. र अन्य फिल्म फेस्टिबल हरुमा समेत प्रदर्शन भएर सकारात्मक प्रतिक्रिया बटुलेको फिल्म 'कथा' युट्युब बाट पूरा फिल्म सार्बजनिक भएको छ । हेर्नुस् पूरा फिल्म । नायक सौगात मल्लले यसै चलचित्रबाट अरुणान्चलमा आयोजित 'नर्थ इस्ट इंडिया फिल्म फेस्टिबल' मा उत्कृष्ट ...