राज खड्का थाइल्यान्डको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल

राज खड्का थाइल्यान्डको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल
ईटहरी/ पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा 'मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको 'मिस्टर ग्लोबल टिन २०१८' को टप ५ मा पर्न सफल भएका छन । उनी टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्ड...

साम्राज्ञि फेसकी सुस्मिता, मोफसलबाटै मोडलिङमा (फोटो फिचर)

साम्राज्ञि फेसकी सुस्मिता, मोफसलबाटै मोडलिङमा (फोटो फिचर)
ईटहरी/ नेपाली रंगिन दुनियाँमा लागेर आफ्नो सपना साकार गर्दै सबै सामु परिचीत हुने रहर सबैमा हुन्छ । रहरले मात्र पनि हुदैन । रहरलाई पूरा गर्न पारिवारिक सपोर्ट पनि हुनुपर्छ । यस्तै आफ्नो रहरलाई पूरा गर्न पारिवारिक सपोर्ट सहित अघि बढिरहेकी छिन् सुस्मिता श्रेष्ठ । क्षेत्र नम्बर १ मा अवस्थित ईटहरीबाट यो क्षेत्रमा प्रवेश गरेकी उनलाई अहिले कि चर्चित नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह संग पनि दाज्ने ...

ब्ल्याक एण्ड व्हाईटमा अदिती (फोटो फिचर)

ब्ल्याक एण्ड व्हाईटमा अदिती (फोटो फिचर)
ईटहरी/ रंगिन दुनियाँमा लागेर रम्ने र जम्ने रहर सबैमा हुन्छ । यस्तै रहर बोकेर हिडेकी अदिती श्रेष्ठ अब यो रहरलाई सपनामा रुपान्तरण गर्ने तयारिमा छिन् । ईटहरीमा स्थायी घर भएकी उनी हाल काठमाडौमा बसेर पढिरहेकि छिन् । पढाइ संगै मोडलिङलाई पनि अघि बढाउने सोच बनाएकी उनी त्यहा बाट यो यात्रालाई थालनी गर्न निकै कठीन भैरहेको बताउछिन् । नयाको लागि अवसर धेरै आउने तर त्यो अवसरमा सम्झौता पनि हुने भएको उनी बत...

सुरु हुँदैछ टिभि मोडलिङ्ग रियालिटि शो ‘दि फेस ओसिस’, अवसर संगै आकर्षक पुरस्कार

सुरु हुँदैछ टिभि मोडलिङ्ग रियालिटि शो ‘दि फेस ओसिस’, अवसर संगै आकर्षक पुरस्कार
काठमाडौ/ ओ.सी.स्. इन्टरटेन्ट्मेन्टको आयोजनामा नेपाल मै पहिलो पटक 'दि फेस ओ.सी.स्. - नेपाल टिभि मोडलिङ्ग रियालिटी शो' हुने भएको छ । नेपाल भरिका मुख्य सहरहरु काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान, झापा र बिरगंजमा हुने उक्त कार्यक्रममा १६ बर्ष देखि ३० बर्ष उमेर समुहका महिला तथा पुरुषले सहभागी जनाउन सक्नेछन् । जसमा पुरुषको उचाइ ५ फिट ४ इन्च र महिलाको उचाइ ५ फिट अनिवार्य हुनु पर्नेछ । साथै एस.एल.सी.(ए...

नेपालबाट ‘मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दु

नेपालबाट ‘मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दु
काठमाडौ/ अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गतको मिसेस एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोब...

‘ब्युटिसियन नेपाल २०१८’ को उपाधी शिलास्मा मल्ललाई

‘ब्युटिसियन नेपाल २०१८’ को उपाधी शिलास्मा मल्ललाई
काठमाडौ/ 'ब्युटिसियन नेपाल २०१८' को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको 'ब्युटिसियन नेपाल' मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन । अमेजन इन्टरटेनमेन्ट...

पैसा हाल्न सक्दैनौ भने म सँग एकरात सुत भन्नेहरु धेरै भेटे-मोडल सदिक्षा

पैसा हाल्न सक्दैनौ भने म सँग एकरात सुत भन्नेहरु धेरै भेटे-मोडल सदिक्षा
काठमाडौ/ पछिल्लो समय नेपाली मोडलिङ् क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यस क्षेत्रमा लागेका धेरै भेटिन्छन । धेरैले करियरको लागि यस क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यस क्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् । तर पनि यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एकजना मोडल ...

अदिती संग बिनोदको यस्तो छ रोमान्टिक भ्यालेन्टाईन पोज (फोटो फिचर)

अदिती संग बिनोदको यस्तो छ रोमान्टिक भ्यालेन्टाईन पोज (फोटो फिचर)
ईटहरी/ अङ्ग्रेजी पात्रो अनुसार फेब्रुअरी १४ लाई प्रेम पर्व वा भ्यालेन्टाईन डे को रुपमा मनाईदै आईएको छ । एकअर्का बिचको प्रेमलाई साटासाट गर्दै प्रेमलाइ प्रगाढ बनाउन यो दिनले निकै ठूलो भुमिका निर्वाह गर्ने गर्छ । एक प्रेमी प्रेमिका बिच मात्र नभई 'भ्यालेन्टाईन डे' लाई सबै सम्बन्ध बिच सुमधुर बनाउदै आईएको छ । यसै अवसरलाई मध्यनजर गर्दै डिथ्री अनलाईनले पनि भ्यालेन्टाईन फोटो प्रतियोगिता गरिरहेको छ भ...

संघर्षको सुरुवात, नायिका बन्ने लक्ष्यमा एलिना

संघर्षको सुरुवात, नायिका बन्ने लक्ष्यमा एलिना
ईटहरी/ सबैमाझ परिचित, ब्यस्त र आफ्नो सोचमा सफल हुने रहर सबै संग हुन्छ । अरु सफल भएकाहरूको दैनिकी र दैनिक जसो मिडियाको नजरमा परिरहने सेलिब्रेटिहरुले आफुलाई पनि त्यस्तै हुन लालायित बनाउछ । यस्तै सपनाहरुको सहरमा डुब्दै मोडलिङको दुनियाँमा प्रबेश गर्दैछिन एलिना कार्की । केही समय अघि सम्पन्न 'मिस कलेज नेशनल' मा भाग लिएपछि उनले सपना नायिका बन्ने सम्म देखिन । अब त्यो सपनालाई साकार गर्न उनी अहोरात्र...