नेपालकै होची युवती भनेर चर्चामा आएकी मालतिकी बुवाको निधन
ईटहरी/ अलि समय अघि नेपालकै होचो हुन सक्ने सम्भावना बोकेकी युवती भनेर चर्चामा आएकी मोरंगको सुन्दरहरैचा नगरपालिका वडा नं.-४ बडहराकि मालती ऋषिदेवको बुवाको मृत्यु भएको छ । हिजो असार १७ गते साझ ६ बजे खेतमा काम गर्ने क्रममा उनको बुवा रमेश ऋषिदेबको मृत्यु भएको हो ।
मिर्गी रोगले ग्रसित उनि स्थानिय हरि नारायन चौधरीको खेतमा काम गर्दै गर्दा यस्तो दुखद घटना भएको खबर शिब भट्टराईले आफ्नो फेसबुक मार्फत जा...