जामबाट हैरानीको समाधान : गुड्ने संगै उड्ने कार, भिडियोमा हेर्नुस्

जामबाट हैरानीको समाधान : गुड्ने संगै उड्ने कार, भिडियोमा हेर्नुस्
ईटहरी/ आधुनिक प्रबिधिको बिकासले हाम्रो कल्पना भन्दा बाहिरको कामहरू हुने गरेको छ । यस्को ज्वलन्त उदाहरण हो गुड्ने मात्र हैन उड्ने कारको बिकास । जामबाट हैरानी खेपिरहेका सवारी चालकहरूलाई मध्य नजर गरेर बनाईएको छ यो कार । आस्चर्य लाग्ने यो कुरा सत्य हो । हेर्नुस् भिडियो । 

भुल्न नसकिने ‘पुरानो नेपाल’, हेर्नुस् ६५ बर्ष पहिलेको नेपाल (फोटो फिचर)

भुल्न नसकिने ‘पुरानो नेपाल’, हेर्नुस् ६५ बर्ष पहिलेको नेपाल (फोटो फिचर)
ईटहरी/ आधुनिक प्रबिधि र बिकासले नेपालको मुहार पनि निकै फेरिएको छ । दिनप्रतिदिन परिवर्तित हुँदै गएको शहर र शहरको ब्यक्तिहरुका लागि पुरानो नेपाल ईतिहास बन्न पुगेको छ । यस अर्थमा पुरानो नेपाल कस्तो थियो ? भन्ने जिज्ञासा सबैको मनमा हुन्छ । आज हामिले गुगलको सहायतामा पुरानो नेपालको केही तस्बिरहरू यहा प्रस्तुत गरेका छौं । यी तस्बिरहलाई ६५ बर्ष पहिले नेपाल भ्रमणका क्रममा स्वीटजरल्याण्डका भूगर्भविद्...

जान्नुस् सामाजिक संजालमा भाईरल ‘शेरे’ को हुन् ?

जान्नुस् सामाजिक संजालमा भाईरल ‘शेरे’ को हुन् ?
ईटहरी/ हामिले सामाजिक सन्जालमा हासिरहेको एक हसिलो ब्यक्तिलाई जहिल्यै देख्छौ । जस्को तस्बिरलाई जोक्स र चुड्किलाहरुमा बढी प्रयोग गरिन्छ । हामिलाई थाहै छ शेरेको नामले देशैभर चिरपरिचित छ त्यो तस्बिर । जुन तस्बिरलाई फोटोसप मार्फत बनाईएको भने हैन । वास्तवमा यो तस्वीर चर्चीत चीनीया बास्केटबल खेलाडी याओ मिङको हो । सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्...

सत्रु गतेको ‘रुपै मोहनी’, चर्चित ३ जोडिहरु एकै गीतमा

सत्रु गतेको ‘रुपै मोहनी’, चर्चित ३ जोडिहरु एकै गीतमा
ईटहरी/ बिरगंजको छायांकन सकेर काठमाडौ छायांकनमा प्रस्थान गरेको फिल्म 'सत्रु गते' टीमले हालै एक गीतको छायांकन गरेको छ । फिल्मको मुख्य भुमिकामा निर्देशक दीपाश्री निरौला र हास्य अभिनेता हरिबंश आचार्य लगायत रहेका छन् । छायांकन भएको गीतमा यहि जोडि संगै दीपक-प्रीयंका र पल-आचलको अभिनय रहेको छ । 'रुपै मोहनी' बोलको गीतको आईतबार गुहेश्वरीस्थित समता हस्पिटलमा छायांकन गरिएको हो ।यी तीन चर्चित हस्ती हरुलाई अब ए...

चर्चित गीतको भिडियो झण्डै १५ बर्षपछि सार्बजनिक

चर्चित गीतको भिडियो झण्डै १५ बर्षपछि सार्बजनिक
ईटहरी/ कुनै समयको चर्चित गीतको भिडियो सार्बजनिक भएको छ । नरेन्द्र प्यासीको आवाजमा रहेको 'के भुल भयो प्रीया' बोलको गीतको भिडियो सार्बजनिक भएको थियो । यो गीत निकै चर्चित भए पनि हाल सम्म भिडियो भने बनेको थिएन । गायक नरेन्द्र प्यासिलाई नेपाली साङितिक दुनियामा स्थापित र चर्चित बनाउने गीत पनि यहि हो । ५० को दशक अर्थात आज भन्दा झन्डै १५ बर्ष पहिले सार्बजनिक भएर रेडियो नेपालको साङितिक कार्यक्रमहरुमा मु...