चैत १५ बाट डान्सिङ रियालिटी शो ‘बुगि विगि’ सुरु हुँदै, बिस्तृतमा हेर्नुस्

चैत १५ बाट डान्सिङ रियालिटी शो ‘बुगि विगि’ सुरु हुँदै, बिस्तृतमा हेर्नुस्
ईटहरी/ नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो 'नेपाल आईडल' भित्र्याएर एउटा फरक अनुभव दिलाएको एपिवान टेलिभिजनले अर्को यस्तै रियालिटी शो को सुरुवात गरेको छ । गायन पछि डान्स रियालिटी शो 'बुगि विगि' संचालनमा ल्याएको हो । यो शो आगामी चैत १५ गतेबाट टेलिभिजनमा प्रीमियर हुँदै छ । भारतका नावेद जाफरी र रवि भेलको अग्रसरतामा सन १९९६ बाट सुरु भएको यो अन्तरास्ट्रिय फ्रेन्चाईज शो नेपाल भित्रीदा य...

‘नेपाल म्युजीक अवार्ड-२०७५’ मा मनोनितलाई प्रमाणपत्र बितरण

‘नेपाल म्युजीक अवार्ड-२०७५’ मा मनोनितलाई प्रमाणपत्र बितरण
काठमाडौं/ नेपाली म्युजीक बिधासँग सम्बन्धित अवार्ड ‘नेपाल म्युजीक अवार्ड २०७५’को मनोनयनमा पर्न सफल ३८ बिधाका उत्कृष्ट पाँच श्रृष्टाहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । शनिबार राजधानीको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा एक कार्यक्रमको आयोजना गर्दै जम्मा १ सय ९० मनोनितलाई प्रमाणपत्र बितरण गरिएको हो । आउँदो बर्ष (०७५) को बैशाख १५ गते प्रदान गरिने यो अवार्ड आयोजना हुँदै आएका म्युजीक सम्ब...

चर्चित यी ४ नेपाली नायिका, जस्ले सन्नी लियोनीलाई फलो गरेकि छिन्

चर्चित यी ४ नेपाली नायिका, जस्ले सन्नी लियोनीलाई फलो गरेकि छिन्
ईटहरी/ पोर्न उद्योगबाट बलिउड फिल्म उद्योगमा हाम फालेकी अभिनेत्री 'सन्नी लियोनी'को अझै पनि 'पोर्न छाप' पुर्ण रुपमा मेटिएको छैन । यसो त उनी बलिउड फिल्म नगरिमा केही रुपमा सफल पनि भईन् । केही समय अघि नेपाल पनि आएकी सन्नीलाई ईन्स्टाग्राममा फलो गर्ने नेपाली चर्चित नायिकाहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हामिले यो बिषयमा खोज्दै जादा ४ चर्चित नेपाली नायिकाहरुले उनलाई फलो गरेको पायौ । प्रीयंका कार्की, ...

‘फिल्मीखबर’को सम्मान, बर्ष ब्यक्तिबाट सम्मानित धुर्मुस-सुन्तली

‘फिल्मीखबर’को सम्मान, बर्ष ब्यक्तिबाट सम्मानित धुर्मुस-सुन्तली
काठमाडौ/ ‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सवको अवसर पारेर बर्ष व्यक्ति पुरुष र महिला घोषणा गरेको छ । बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) र महिला तर्फ कुञ्जना घिमिरे (सुन्तली) लाई बर्ष व्यक्तिबाट सम्मानित गरिएको हो । सो फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको छ । सम्पादक शान्तीप्रियले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत...

‘रियालिटी सो’ कि ठगी धन्दा ? ‘डान्स नेपाल डान्स’ विवादमा

‘रियालिटी सो’ कि ठगी धन्दा ? ‘डान्स नेपाल डान्स’ विवादमा
काठमाडौ/ 'रियालिटी सो’का नाममा ठग्ने धन्दा बढ्दो छ । केहि दिन अगाडि नेपाल आइडलमा पनि यस्तै बिवाद आएको थियो । यता ’डान्स नेपाल डान्स’ रियालिटी सो संचालन गरी विजेतालाई पुरस्कार नदिइएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले संञ्चालक विक्रम अछामीलाई गिरफ्तार गरेको हो । २९ वर्षिय विक्रमले भी एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र संचालन गरी ’डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटि ...

नेपाल आईडल-२ मा रीमासंगै यी नायकले गर्देछन् होस्ट, जर्जहरु पनि परिवर्तन भए ?

नेपाल आईडल-२ मा रीमासंगै यी नायकले गर्देछन् होस्ट, जर्जहरु पनि परिवर्तन भए ?
ईटहरी/ नेपाल आइडलको सिजन २ का कार्यक्रम संञ्चालकहरु परिवर्तन भएका छन् । देशकै प्रतष्ठित गायन रियालीति शो  “नेपाल आईडल” को दोस्रो संस्करणको पनि तयारी सुरु भईसकेको छ । एपिवान टेलिभिजनले भित्राएको दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् । हेर्नुस् अडिसन हुने समय र स्थान सहितको भिडियो । “नेपाल आईडल २” को होस्ट यसअघिकी प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय ‘२ रुपैयाँ’ बाट चर्चामा आएका...

अब रियालिटि शोबाट मेघा सिनेस्टार बन्ने सुनौलो मौका, बिस्तृतमा हेर्नुस्

अब रियालिटि शोबाट मेघा सिनेस्टार बन्ने सुनौलो मौका, बिस्तृतमा हेर्नुस्
काठमाडौ/ नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ । नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ । ‘ओ मेगा इन्टरटेनमेन्ट’ को आयोजनामा ‘नेपाल्स मेघा सिनेस्टार’ नाम दिएर उक्त रियालिटी शो को तयारी भएको हो । सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको...

डाईमण्ड क्रु द्वारा १८ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण

डाईमण्ड क्रु द्वारा १८ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण
भोजपुर/ डाईमण्ड डान्स क्रू भोजपुरले कलाकारिता क्षेत्रमा मात्र नभई जिल्लाको शैक्षिक क्षेत्रमा पनि टेवा पुर्याउने उद्देश्यले सकरात्मक अभियान सुरु गरेको छ । भोजपुर नगरपालिका १२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुमध्येबाट आठ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई बुधबार शैक्षिक सामाग्री वितरण गरेको थियो । जिल्लाभित्र विद्यार्थीको शैक्षिक गुणस्तरलाई म...

‘निल डेभिड सैलुन’को ५४ औं शाखा पथरीमा

‘निल डेभिड सैलुन’को ५४ औं शाखा पथरीमा
उर्लाबारी/ नेपालका चर्चित हेयर स्टाइलिष्ट निल डेभिड् कटुवालको सैलुनको ५४ औं शाखा मोरङको पथरीमा निल डेभिड् युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन् । बुधबार एक भव्य समारोहविच पथरी नगरपालिकाका प्रमुख दिलिप कुमार राई र विशिष्ट अतिथी ख्यातिप्राप्त चलचित्रकर्मी सुनिल थापाले शुभारम्भ गरे । सैलुनको शुभारम्भ पश्चात चलचित्रकर्मी थापाले निलको हेयर स्टाइल कलाबाट आर्कषित भएको चर्चा गर्दै नेपालको हेयर फेशन...

प्रेमको युगल जोडि (फोटो फिचर)

प्रेमको युगल जोडि (फोटो फिचर)
ईटहरी/ माया र प्रेमको गन्तब्य कहिले सकिदैन । निरन्तर यात्रामा सहयात्रा गर्दै हिडिरहने सफल जोडिहरुको यहाँ कुनै कमि छैन । केही समय अघि बिदा गरिएको 'प्रेम दिवस' लाई अवसर पारेर एक प्रतियोगिता गरिएको थियो । जसबाट एक युगल जोडि बिजेता बने, जस्लाई भर्खरै क्यामेरामा कैद गरिएको छ । सुनसरीको ईटहरीमा क्रियाशिल युवा करण बिष्ट र उनका जीवन संगीनि कृषा बिष्टलाई सुस्मिताको स्टाईलमा सुबर्ण समशेर बिष्टले क्या...