उपप्रधानमन्त्रीलाई खिर ख्वाउदै ‘फुड फेस्टिभल’को उद्घाटन, राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुँदै (फोटो फिचर)
ईटहरी/ पुर्वको ईटहरीमा स्थापित 'युथ फर सोसियल डेभलपमेन्ट' को आयोजनामा ९ दिने 'ईटहरी फुड फेस्टिभल' को औपचारिक सुरुवात भएको छ । आज एक कार्यक्रम गर्दै सो फुड फेस्टिभललाई उपप्रधानमन्त्री 'बिजय कुमार गक्षदार'ले मेला भित्रै बनेको खिर खादै बिधिवत रुपमा उद्घाटन गरेका हुन् । माघ १८ देखि २६ सम्म ईटहरीमा सन्चालन हुने यो फेस्टिभलमा विभिन्न होटलहरुले तयार पारेका मिठा-मिठा खाना तथा खाजाका परिकारहरु विशेष आकर्षण...